यी हुन्, ‘मिस नेपाल-२०२३’का प्रतिस्पर्धीलाई पहिरनमा सिँगार्ने आईआईएफटी डिजाइनरहरु

काठमाडौं । ‘मिस नेपाल–२०२३’का २४ जना प्रतिस्पर्धीहरु ग्राण्ड फिनालेमा १८ जना फेसन डिजाइनरले तयार पारेको पहिरनमा प्रस्तुत हुने भएका छन् । द हिडेन ट्रेजरद्वारा आयोजित ‘मिस नेपाल’को यो २९औँ संस्करण हो । ‘स्यास सेरेमोनी’मार्फत अन्तिम फाइलनका लागि छनोट भएका २४ प्रतिस्पर्धीहरु जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा अन्तिम प्रतिस्पर्धा गर्दैछन् । हाल उनीहरुलाई … Continue reading यी हुन्, ‘मिस नेपाल-२०२३’का प्रतिस्पर्धीलाई पहिरनमा सिँगार्ने आईआईएफटी डिजाइनरहरु